५० हजारको प्रलोभन देखाएर ललितपुरमा १७ वर्षीय किशोरीको डिम्ब झिकियो
onlinekhabar.com · Thu Jul 23 13:22:03 GMT 2026

७ साउन, काठमाडौं । राज्यकै संरक्षणमा मुद्दा नचलाई सामसुम पारिएको डिम्ब तस्करी प्रकरणजस्तै अहिले फेरि अर्को डिम्ब तस्करीको भएको खुलेको छ ।
सुशीला कार्की प्रधानमन्त्री भएको बेला महान्यायाधिवक्ता सबिता भण्डारीमार्फत डिम्ब तस्करीको मुद्दा नचलाउने निर्णय भएको थियो । तत्कालीन महान्यायधिवक्ता भण्डारीको आफ्नै लगानी रहेको होप फर्टिलिटी एन्ड रिसर्च सेन्टरले डिम्ब तस्करी को मुद्दामा क्लिनचिट पायो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)