नेपाली बजारमा TVS Orbiter इलेक्ट्रिक स्कुटर सार्वजनिक, मूल्य कति ?
arthadabali.com · Thu Jul 23 13:33:56 GMT 2026

काठमाडौँ / टिभिएस माेटर्स कम्पनीले नेपालमा आफ्नो नयाँ विद्युतीय स्कुटर टिभिएस अर्विटर सार्वजनिक गरेको छ। जगदम्बा मोटर्समार्फत नेपाली बजारमा ल्याइएको यो स्कुटर सहरी यात्रालाई लक्षित गर्दै स्मार्ट प्रविधि, लामो रेन्ज र आधुनिक डिजाइनसहित बजारमा आएको कम्पनीले जनाएको छ।
बिहीबार आयोजित कार्यक्रममा सार्वजनिक गरिएको TVS Orbiter मा ३.१ kWh ब्याट्री प्रयोग गरिएको छ, जसले १५८ किलोमिटर (IDC) सम्मको रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)