कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्च अदालतमा
nepalviews.com · Thu Jul 23 13:40:03 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्च अदालत पुगेको छ ।
विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय सदर गरेको सर्वोच्च अदालतको फैसलाविरुद्ध पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्षले पुनरावलोकन निवेदन दर्ता गराएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)