व्यवसायी अग्रवाललाई थुनामा पठाउन उच्चको आदेश
nepalnews.com · Thu Jul 23 13:41:56 GMT 2026

काठमाडौँ। व्यवसायी शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा राख्न उच्च अदालत पाटनले आदेश दिएको छ।
न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र कविप्रसाद न्यौपानेको इजलासले उनलाई बैंकिङ कसुरको मुद्दामा अनुसन्धानका लागि पुर्पक्षमा राख्न बिहीबार आदेश दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)