शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाललाई थुनामा राख्न उच्च अदालत पाटनको आदेश
arthasansar.com

उच्च अदालत पाटनले बैंकिङ कसुर सम्बन्धी मुद्दामा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।
न्यायाधीश अर्जुनप्रसाद कोइराला र कविप्रसाद न्यौपानेको संयुक्त इजलासले प्रारम्भिक सुनुवाइपछि अनुसन्धान र मुद्दाको पुर्पक्षका लागि अग्रवाललाई थुनामा राख्ने आदेश जारी गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)