‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका दर्शकले हेर्न मिल्ने
kendrabindu.com · Thu Jul 23 14:06:45 GMT 2026

काठमाडाैं । वरिष्ठ कलाकार तथा निर्देशक निर शाह निर्देशित नेपाली चलचित्र ‘कमला मिस’ले केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)बाट ‘युनिभर्सल (यू)’ प्रमाणपत्र प्राप्त गरेको छ।
युनिभर्सल प्रमाणपत्र प्राप्त गरेसँगै अब चलचित्र सबै उमेर समूहका दर्शकले कुनै प्रतिबन्धबिना हेर्न सक्नेछन्। निर्माण पक्षले सेन्सर प्रक्रिया सफलतापूर्वक सम्पन्न भएसँगै चलचित्र प्रदर्शनका लागि पूर्ण रूपमा तयार भएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)