सूरज वैद्य बने अनररी कन्सुलर कर्प्स नेपालको नयाँ डीन
clickmandu.com · Thu Jul 23 14:20:19 GMT 2026

काठमाडौं । नेपालका लागि फिलिपिन्सका मानार्थ वाणिज्यदूत सूरज वैद्य ‘अनररी कन्सुलर कर्प्स नेपाल’ को नयाँ डीनमा निर्वाचित भएका छन्।
संस्थाको १९औं वार्षिक साधारण सभा तथा चार्टर डे (स्थापना दिवस) को अवसरमा आयोजित एक विशेष समारोहका बीच नेतृत्व हस्तान्तरण गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)