संविधान रक्षाका लागि उभिन दलहरूलाई संविधानविद्हरूको आह्वान
setopati.com · Thu Jul 23 14:26:00 GMT 2026

नयाँ सरकारको कार्यशैलीले संविधान नै संकटमा परेको औंल्याउँदै संविधानविद्हरूले संविधान निर्माता दलहरूलाई यसको रक्षाका लागि उभिन आह्वान गरेका छन्।
संसदीय प्रणालीमाथि निरन्तर हस्तक्षेप भइरहेको र लोकतान्त्रिक संस्थाहरूमाथि पनि प्रहार निरन्तर रहेको भन्दै उनीहरूले संविधानको रक्षा गर्न संविधान निर्माणमा नेतृत्व गरेका राजनीतिक शक्तिहरूबीच नयाँ ढंगको सहकार्य आवश्यक रहेको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)