युरोमनी अवार्ड २०२६ मा नबिल बैंकलाई तीन अन्तर्राष्ट्रिय सम्मान
nepalviews.com · Thu Jul 23 14:24:20 GMT 2026

काठमाडौं । नबिल बैंकले बैंकिङ क्षेत्रको प्रतिष्ठित अन्तर्राष्ट्रिय युरोमनी अवार्ड फर एक्सिलेन्स २०२६ अन्तर्गत तीन विधामा सम्मान प्राप्त गरेको छ।
बैंकका अनुसार नबिललाई ‘नेपाल्स बेस्ट बैंक’, ‘नेपाल्स बेस्ट बैंक फर ईएसजी (पर्यावरण, सामाजिक तथा सुशासन)’ र ‘नेपाल्स बेस्ट बैंक फर एसएमई’ उपाधिबाट सम्मानित गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)