भारतका वैभव सूर्यवंशीले तोडे कुशल मल्लको कीर्तिमान
nagariknews.nagariknetwork.com · Thu Jul 23 14:20:07 GMT 2026
भारतका युवा ब्याटर वैभव सूर्यवंशीले अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम उमेरमा अर्धशतक प्रहार गर्ने नेपालका कुशल मल्लको विश्व कीर्तिमान तोडेका छन्।
जिम्बावेविरुद्धको पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलमा विस्फोटक अर्धशतक बनाउँदै सूर्यवंशीले मात्र १५ वर्ष ११४ दिनको उमेरमा यो नयाँ इतिहास रचेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)