के रुसले इरानलाई अमेरिकी सीआईए केन्द्रहरूमा आक्रमण गर्न सहयोग गरेको हो ?
nepalviews.com · Thu Jul 23 15:01:26 GMT 2026

काठमाडौं । अमेरिका र इजरायलले इरानविरुद्ध युद्ध सुरु गरेपछि मध्यपूर्वमा तनाव झन् चर्किएको छ । यहीबीच रुसले इरानलाई अमेरिकी गुप्तचर संस्था सीआईए (CIA) का लक्ष्यहरू पहिचान गर्न सहयोग गरेको हुन सक्ने नयाँ रिपोर्टले अन्तर्राष्ट्रिय रूपमा चासो बढाएको छ ।
बिहीबार फिलिपिन्सको मनिलामा दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको शिखर सम्मेलनको अवसरमा अमेरिकी विदेशमन्त्री मार्को रुबियो र रुसी विदेशमन्त्री सेर्गेई लाभरोभबीच भेटवार्ता भयो । औपचारिक रूपमा बैठकको मुख्य एजेन्डा युक्रेन युद्ध भए पनि रुसले इरानलाई अमेरिकी सैन्य तथा गुप्तचर लक्ष्यमा आक्रमण गर्न सहयोग गरेको भन्ने रिपोर्टहरूले उक्त भेटलाई थप संवेदनशील बनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)