६ वर्ष अघि बालेनले लेखेका थिए- आई एम विथ डा. केसी, अब के गर्लान् ?
nagariknews.nagariknetwork.com · Thu Jul 23 14:42:18 GMT 2026

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारको माग राख्दै डा. गोविन्द केसीले कैलालीको धनगढीमा २४ औं सत्याग्रह सुरु गरेपछि प्रधानमन्त्री बालेन्द्र शाह र शिक्षामन्त्री सास्मित पोखरेलका विगतका भनाइहरू सामाजिक सञ्जालमा भाइरल बनेका छन्।
विगतमा डा. केसीको समर्थनमा सडक र सामाजिक सञ्जालमा सक्रिय दुवै नेतृत्व अहिले मुलुकको कार्यकारी भूमिकामा पुगेपछि उनीहरूले केसीका माग कसरी सम्बोधन गर्छन् भन्नेबारे चौतर्फी चासो बढेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)