आत्ममूल्यांकन गर्दै प्रचण्डले भने : मेरो क्रमभंग गर्ने स्वभावले यो परिवर्तन भयो नत्र प्रचण्डपथमै हुन्थ्यौँ
nagariknews.nagariknetwork.com · Sun Jun 28 10:41:19 GMT 2026

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले आफूलाई परिवर्तन र परिस्थितिअनुसार निर्णय लिन सक्ने ‘क्रमभंग गर्ने’ नेताका रूपमा प्रस्तुत गरेका छन्।
स्वर्गीय मदन भण्डारी को स्मृतिमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले समाज र राजनीतिक वृत्तमा आफ्नो भूमिकालाई विभिन्न कोणबाट हेरिने गरेको उल्लेख गरे। ‘क्रमभंग’ भन्ने शब्दलाई कतिपयले नकारात्मक रूपमा बुझ्ने गरे पनि प्रकृति, समाज र मानव विकासकै आधारभूत नियम निरन्तरताभित्र परिवर्तन रहेको उनको तर्क थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)