बाढीमा बगेर आएको शवबाट सुन निकाल्ने दुई जना पक्राउ
nagariknews.nagariknetwork.com · Thu Aug 27 11:58:18 GMT 2026

रसुवामा आएको बाढीमा परी ज्यान गुमाएका व्यक्तिको शवबाट सुनका गहना चोरी गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
चितवन प्रहरीले बाढीले बगाएर ल्याएको मृतकको शवको कानमा लगाएको सुनको मुन्द्रा तानिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि घटनामा संलग्न दुई जनालाई पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)