बाढीपछि जलविद्युत् आयोजनाको पुनर्निर्माण जटिल, हिउँदमा विद्युत् अभाव हुने जोखिम
onlinekhabar.com · Thu Aug 27 12:00:37 GMT 2026

११ भदौ, काठमाडौं । रसुवा बाढीका कारण त्रिशूली करिडोरमा रहेका विभिन्न आयोजनाको ४ सय ३१ मेगावाटभन्दा बढी बिजुली प्रणालीबाट बाहिरिँदा त्यसले हिउँदमा विद्युत् अभाव हुने जोखिम बढाएको छ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार, सो करिडोरमा सञ्चालनमा रहेका ४ सय ३१ मेगावाटका आयोजनामा बाढीले गम्भीर क्षति पुर्याएको छ, जुन तत्काल पुनर्निर्माण हुन सक्ने अवस्था नहरेको प्रवक्ता राजन ढकाल बताउँछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)