राख्ने ठाउँ नभएपछि पोखरा ल्याइयो ३९ जनाको शव
setopati.com · Thu Aug 27 12:00:31 GMT 2026

भोटेकोशी बाढीले बगाएर ल्याएका ३९ जनाको शव पोखरा ल्याइएको छ।
तनहुँमा भेटिएका ९ र नवलपुरमा भेटिएका ३० शव राख्ने ठाउँ अभाव भएपछि पोखरा ल्याइएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)