बैंकिङ कसुर मुद्दामा व्यवसायी शंकरलाल अग्रवाल थुनामा
nepalviews.com · Thu Jul 23 15:19:48 GMT 2026

काठमाडौं । बैंकिङ कसुर मुद्दामा अभियोग लागेका व्यवसायी तथा जगदम्बा स्टिल्सका सञ्चालक शंकरलाल अग्रवाललाई उच्च अदालत पाटनले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।
उच्च अदालत पाटनका न्यायाधीश अर्जुनप्रसाद कोइराला र कविप्रसाद न्यौपानेको संयुक्त इजलासले बयान तथा थुनछेक बहसपछि अग्रवाललाई थुनामा राखेर मुद्दाको अनुसन्धान अघि बढाउने आदेश गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)