सीजेपी र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर विवाद, संस्थापक दीपके बिरामी
ratopati.com · Thu Jul 23 15:25:52 GMT 2026

काठमाडाैँ। ककरोच जनता पार्टी (सीजेपी) र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर गतिरोध उत्पन्न भएको छ। बिहीबार केन्द्रीय मन्त्री जितेन्द्र सिंहले सीजेपीका प्रतिनिधिहरूलाई वार्ताका लागि आमन्त्रण गर्दै केन्द्रीय स्वास्थ्य मन्त्री जेपी नड्डाको घर वा कार्यालयमा वार्ता गर्न सकिने प्रस्ताव राखेका हुन्।
सरकारले वार्ताका लागि तयार रहेको बताए पनि सीजेपीले भने वार्ताको स्थानप्रति विरोध जनाएको छ। सीजेपीका प्रवक्ता आशुतोष रांकाले वार्ता कुनै तटस्थ स्थानमा हुनुपर्ने माग गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)