२८८ जना भारतीय नागरिक सम्पर्कमा छैनन् - भारत
nepalviews.com · Thu Aug 27 12:03:47 GMT 2026

काठमाडौं । बुधबार बिहान नेपालमा आएको विनाशकारी आकस्मिक बाढीपछि २८८ जना भारतीय नागरिकसँग सम्पर्कविच्छेद भएको भारतको विदेश मन्त्रालय (एमईए)ले जनाएको छ ।
यसैबीच, मानसरोवर यात्रा गरिरहेका करिब २०० भारतीय नागरिकले उद्धारका लागि अनुरोध गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)