निहारिका र विनुलाई पाँच दिन हिरासतमा राख्न अनुमति
baahrakhari.com · Thu Jul 23 15:40:00 GMT 2026

काठमाडौं । आफूहरू हिंसामा परेको भन्दै न्याय माग्न प्रधानमन्त्री कार्यालय पुगेका निहारिका राजपुत र विनु यादवलाई पाँच दिन हिरासतमा राखिने भएको छ ।
सिंहदरबार पुगेका उनीहरूलाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धानका लागि भन्दै प्रहरीले हिरासतमा राखेर अनुसन्धान गर्न अनुमतिमा मागेको थियो । काठमाडौंका प्रमुख जिल्ला अधिकारीले उनीहरूलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)