एभरेष्ट बैंकले १५ प्रतिशत लाभांश दिने
bishowkhabar.com · Thu Aug 27 12:02:06 GMT 2026

काठमाडौं– एभरेष्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना शेयरधनीलाई कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
भदौ ११ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापुँजीको आधारमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)