चितवनमा भेटिए १०८ शव, पहिचान केन्द्रमा राखिने
newsofnepal.com · Thu Aug 27 12:05:20 GMT 2026

चितवन ।
भोटेकोशी नदीमा आएको बाढीमा परी बेपत्ता भएकामध्ये चितवन क्षेत्रमा हालसम्म १ सय ८ वटा शव फेला परेका छन्। फेला परेका शवको व्यवस्थापन तथा पहिचानका लागि चितवन प्रशासनले विशेष व्यवस्था थालेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)