मे महिनायता पहिलोपटक तेलको मूल्य प्रतिब्यारल १०० डलर पुग्यो
barnanmedia.com · Thu Jul 23 15:54:22 GMT 2026

पश्चिम एसियामा बढ्दै गएको द्वन्द्वका कारण विश्वव्यापी ऊर्जा आपूर्तिमा त्रास सिर्जना भएपछि मे महिनायता पहिलो पटक कच्चा तेलको मूल्य प्रतिब्यारल १०० अमेरिकी डलर पुगेको छ।
अमेरिकाले इरानविरुद्ध सैन्य आक्रमण तीव्र बनाएपछि बिहीबार अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट क्रुडको मूल्य ६ प्रतिशतभन्दा बढीले बढेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)