हाजिरी जमानीमा छुटिन् वेदिका केसी
baahrakhari.com · Thu Jul 23 16:08:42 GMT 2026

काठमाडौं । वेदिका केसी हाजिरी जमानीमा छुटेकी छन् । बिहीबार पक्राउ परेकी उनलाई काठमाडौं जिल्ला अदालतले एक दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको थियो ।
केसीले पछिल्लो समय राधिका दासीलगायत विभिन्न व्यक्तिहरूविरुद्ध अभिव्यक्ति दिएकी थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)