रास्वपाको संघीयता सम्बन्धी प्रस्ताव अवसरवादी र अपरिपक्व : वर्षमान पुन
onlinekhabar.com · Sun Jun 28 11:05:38 GMT 2026

१४ असार, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संघीयताका सन्दर्भमा अघि सारेको पछिल्लो प्रस्तालाई ‘अवसरवादी’ र ‘असान्दर्भिक’ को संज्ञा दिएका छन् ।
आइतबार संघीय संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वमन्त्रीसमेत रहेका पुनले रास्वपाको पछिल्लो राजनीतिक चरित्रले जनमतको अपमान गरेको टिप्पणी गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)