नेपालको लगातार दोस्रो पराजय
baahrakhari.com · Thu Jul 23 16:13:19 GMT 2026
काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत जारी शृंखलामा लगातार दोस्रो पराजय बेहोरेको छ । बिहीबार उट्रेचस्थित स्पोर्टपार्क मार्सचाल्करविर्डमा नेपाललाई घरेलु टोली नेदरल्यान्ड्सले ६ विकेटले निराश बनाएको हो ।
लगातार दोस्रो हारसँगै नेपालको शीर्ष चारमा रहने सम्भावना कमजोर बनेको छ । पहिलो खेलमा नेपालले नामिबियासँग आठ विकेटको हार बेहोरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)