बिर्तामोडको भाटभटेनी आज आइतबारदेखि पुनः सञ्चालनमा
kendrabindu.com · Sun Aug 30 00:37:36 GMT 2026

काठमाडौं । गत वर्षको २४ भदौको जेन-जी आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त भएको झापाको बिर्तामोडस्थित भाटभटेनी सुपरमार्केट आइतबार १४ भदौ आजदेखि पुनः सञ्चालनमा आएक छ ।
भाटभटेनी सुपरमार्केट प्रालिले शनिबार विज्ञप्ति जारी गर्दै बिर्तामोडस्थित स्टोर आज आइतबारदेखि औपचारिक रूपमा पुनः सञ्चालनमा आउने जानकारी दिएको हो । भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलका अनुसार स्टोरले आजदेखि दैनिकरूपमा नियमित सेवा प्रदान गर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)