आइतबारको विनिमयदर- अमेरिकी डलर एकको खरिददर १५२ रूपैयाँ ३१ पैसा
lokaantar.com

नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रूपैयाँ ३१ पैसा र बिक्रीदर १५२ रूपैयाँ ९१ पैसा निर्धारण गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)