बाढीमा भेटिएका बेवारिसे शव जमिनमुनि किन व्यवस्थापन गरिन्छन् ? यस्तो छ वैज्ञानिक कारण
barnanmedia.com · Sun Aug 30 00:36:23 GMT 2026

रसुवाको भोटेकोशी बाढीमा परी ज्यान गुमाएका तर पहिचान खुल्न नसकेका शवको भविष्यमा आफन्तले सनाखत गर्न सक्ने गरी नेपाल प्रहरीले वैज्ञानिक अभिलेखीकरणसहित सुरक्षित व्यवस्थापनको प्रक्रिया अघि बढाएको छ।
बाढीले बगाएर नदी किनार, खोल्सा तथा विभिन्न स्थानमा पुर्याएका शव तथा शरीरका अङ्ग सङ्कलन गरी कानुनी प्रक्रिया पूरा गर्ने, फरेन्सिक प्रमाण सुरक्षित राख्ने र स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै अन्तिम व्यवस्थापन गर्ने प्रक्रिया एकीकृत रूपमा अघि बढाइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)