रोयल इनफिल्डको 'रोपाइँ महाराइड नेपालगञ्ज २०८३' सम्पन्न
setopati.com · Sun Jun 28 11:16:44 GMT 2026

नेपालका लागि रोयल इनफिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रा.लि. अन्तर्गत नेपालगञ्जको आधिकारिक डिलर वेस्टएन्ड प्रा.लि. ले 'रोयल इनफिल्ड रोपाइँ महा राइड नेपालगञ्ज २०८३’ सफलतापूर्वक आयोजना गरेको छ।
नेपाली कृषि संस्कृति, स्थानीय परम्परा र मोटरसाइकल राइडिङ समुदायलाई एउटै सूत्रमा बाँध्ने उद्देश्यका साथ ‘रोयल इनफिल्ड रोपाइँ महा राइड नेपालगञ्ज २०८३’ सफलतापूर्वक आयोजना गरेको बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)