आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
gorkhapatraonline.com · Sun Aug 30 00:46:19 GMT 2026

नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपियाँ ३१ पैसा र बिक्रीदर १५२ रुपियाँ ९१ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको खरिददर १७७ रुपियाँ ३० पैसा र बिक्रीदर १७७ रुपियाँ ९९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपियाँ ८८ पैसा र बिक्रीदर २०७ रुपियाँ ६९ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८९ रुपियाँ ४० पैसा र बिक्रीदर १९० रुपियाँ १५ पैसा कायम गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)