विश्वकपको फाइनलमा ट्रम्पले ट्रफी हस्तान्तरण गर्ने विषयमा किन भइरहेको छ आलोचना ?
onlinekhabar.com · Sun Jun 28 11:22:05 GMT 2026
१४ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विश्वकपको फाइनल खेलमा सहभागी हुने र ट्रफी हस्तान्तरणमा सरिक हुने फिफा अध्यक्ष जियानी इन्फान्टिनोले बताएका छन् ।
ट्रम्पले यस विश्वकपमा अहिलेसम्म कुनै पनि खेल हेरेका छैनन् । तर बीबीसीको रिपोर्ट अनुसार, न्युजर्सीको मेटलाइफ स्टेडियममा जुलाई १९ मा हुने फाइनल खेलअघि उनी मैदानमा उपस्थित हुन सक्ने सम्भावना छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)