गत आर्थिक वर्षमा वैदेशिक व्यापार १५.८८ प्रतिशतले वृद्धि
deshsanchar.com · Thu Jul 23 14:35:44 GMT 2026

काठमाडौँ – आर्थिक वर्ष २०८२/८३ मा मुलुकको वैदेशिक व्यापारको आकार रु २४ खर्ब ११ अर्ब ६६ करोड पुगेको छ। गत आवमा रु २० खर्ब ८१ अर्ब १५ करोड रहेको मुलुकको वैदेशिक व्यापार १५ दशमलव ८८ प्रतिशतले वृद्धि भई उक्त आकारमा पुगेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)