दिपङ मनाङेले दिए मन्त्री पदबाट 'राजीनामा'
nepallive.com · Thu Jun 10 17:44:00 GMT 2021
काठमाडौं – गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजिब गुरुङ (दीपक मनाङे)ले 'राजीनामा' दिएका छन्।
प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ बिहीबार प्रदेश सभाबाट विश्वासको मत पाउन असफल भएपछि मनाङेले 'नैतिकताका आधार'मा मन्त्री पदबाट राजीनामा दिएको घोषणा गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)