रसुवाको भोटेकोशीमा पानीको बहाव बढे पनि ठूलो बाढीको जोखिम छैन: महाशाखा
clickmandu.com · Sun Aug 30 00:57:52 GMT 2026

काठमाडौं । रसुवाको भोटेकोशीमा पानीको बहाव बढेपनि ठूलो बाढीको जोखिम नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
भोटेकोशीमा आज बिहान बाढी फेरि आएको भन्दै स्थानीय प्रशासनले सतर्कता अपनाउन आग्रह गरे पनि बाढी पूर्वानुमान महाशाखाले हाल तटीय क्षेत्रमा ठूलो बाढीको जोखिम नरहेको स्पष्ट पारेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)