अमेरिकाले ३ महिनाका लागि बाढीपीडितलाई खाद्य सामग्री उपलब्ध गराउने
barnanmedia.com · Sun Aug 30 00:49:47 GMT 2026

अमेरिकी सरकारले नेपालका बाढीपीडितका लागि ३६ लाख अमेरिकी डलरभन्दा बढीको अतिरिक्त मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ।
अमेरिकी विदेश मन्त्रालयले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा नेपाली जनताको कठिन घडीमा अमेरिकाले साथ दिँदै ३६ लाख डलरभन्दा बढीको जीवनरक्षक मानवीय सहायता उपलब्ध गराउने उल्लेख छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)