भोटेकोशी नदीमा पुनः भीषण बाढी, सतर्कता अपनाउन आग्रह
ajakoartha.com · Sun Aug 30 01:01:00 GMT 2026

काठमाडौं- रसुवाको ल्हेन्दे खोला हुँदै भोटेकोशी नदीमा पुनः भीषण बाढी आएको छ।
बाढीका कारण हुनसक्ने सम्भावित मानवीय तथा भौतिक क्षतिबाट जोगिन तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)