भोटेकोशीमा बाढीको बहाव बढ्यो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
bishowkhabar.com · Sun Aug 30 01:05:00 GMT 2026

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा बाढीको बहाव बढेको सूचना प्राप्त भएको छ ।
जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार भोटेकोशी नदीमा बाढीको बहाव बढेको भए पनि हालसम्म ठूलो नभएको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)