भोटेकोशी बाढीको पूर्वसूचनामा नेपाल चुकेको पाटो र अबको सुधारको बाटो
bbc.com · Sun Aug 30 01:07:56 GMT 2026

भोटेकोशी-त्रिशूलीको विनाशकारी बाढीले निम्त्याएको विध्वंससँगै विपद्सम्बन्धी नेपालको पूर्वसूचना प्रणाली पनि एउटा बहसको विषय बनेको छ।
कतिपयले समयमै सर्वसाधारणले पूर्वसूचना पाउन सकेका भए अहिलेको भन्दा केही हदसम्म मानवीय क्षति कम हुन सक्थ्यो भनी तर्क गरिरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)