बाढी पूर्वानुमान महाशाखाले भन्यो- भोटेकोशीमा पानीको बहाव बढे पनि ठूलो बाढीको जोखिम छैन
nepalnews.com · Sun Aug 30 01:06:11 GMT 2026

काठमाडौं । रसुवाको भोटेकोशीमा पानीको बहाव बढेसँगै स्थानीय प्रशासनले सतर्कता अपनाउन आग्रह गरे पनि, बाढी पूर्वानुमान महाशाखाले हाल तटीय क्षेत्रमा ठूलो बाढीको जोखिम नरहेको स्पष्ट पारेको छ।
यसअघि बिहान ल्हेन्दे खोला हुँदै भोटेकोशीमा पुनः बाढी आएको भन्दै रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुपप्रसाद अधिकारीले मानवीय तथा भौतिक क्षतिबाट जोगिन तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)