हतारमा पार्टी एकता गर्ने पक्षमा छैनः नेकपा संयोजक प्रचण्ड
rajdhanidaily.com · Sun Jun 28 11:45:10 GMT 2026

काठमाडौं । नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हतारमा पार्टी एकता गर्ने पक्षमा नभएको बताएका छन्।
मदन भण्डारीको ७५ औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले आइतबार राष्ट्रियसभा गृहमा आयोजना गरेको गोष्ठीमा उनले बिना समीक्षा हतारमा पार्टी एकता गर्ने र फुर्सदमा फेरि विभाजन भएर रोयर बस्ने अवस्था नआओस् भन्नेमा सतर्क रहनुपर्ने बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)