आईसीसी विश्वकप त्रिकोणात्मक सिरिजमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले लगातार दोस्रो हार
barnanmedia.com · Thu Jul 23 23:19:58 GMT 2026
आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले लगातार दोस्रो हार व्यहोरेको छ।
बिहीबार राति सकिएको खेलमा नेपाल नेदरल्यान्ड्सँग ६ विकेटले पराजित भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)