भोटेकोशी बाढी: बाढीपीडितलाई तनहुँ रेडक्रसको एक लाख सहयोग
nagariknews.nagariknetwork.com · Sun Aug 30 01:04:46 GMT 2026

नेपाल रेडक्रस सोसाइटी तनहुँ जिल्ला शाखाले भोटेकोशी बाढीपीडितको सहयोगार्थएक लाख दुई हजार ८३ रुपैयाँ प्रदान गरेको छ।
शाखाले जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा शव व्यवस्थापनका लागि निःशुल्क एम्बुलेन्स सेवाका साथै शव व्यवस्थापनका निम्ति आवश्यक पर्ने सामग्री पनि हस्तान्तरण गरेको शाखाका सभापति कृष्णप्रसाद गौतमले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)