भोटेकोशी-त्रिशूली बाढी, अहिलेसम्म ३५९ जनाको शव फेला
setopati.com · Thu Aug 27 12:08:00 GMT 2026

भोटेकोशी-त्रिशूली बाढीमा परेर अहिलेसम्म ३५९ जनाको मृत्यु भएको छ।
नेपाल प्रहरीका अनुसार आज अपराह्न ५ बजेसम्मको तथ्यांकअनुसार मृत्यु हुनेको संख्या ३५९ पुगेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)