कृषि उद्यम गर्ने युवालाई कृषि ऋणमा ब्याज अनुदान
barnanmedia.com · Thu Jul 23 23:57:19 GMT 2026

वैदेशिक रोजगारीबाट गाउँ फर्केर कृषि उद्यम सञ्चालन गर्ने युवालाई गण्डकी प्रदेश सरकारले कृषि ऋणमा ब्याज अनुदान दिने भएको छ ।
प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले चालु आवका लागि घोषणा गरेको ‘रिटर्न टु भिलेज’ कार्यक्रमअन्तर्गत युवालाई कृषि ऋणमा ब्याज अनुदान उपलब्ध गराउन लागिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)