सहकारी (पहिलो संशोधन) विधेयक स्वीकृत
khabarhub.com · Sun Jun 28 11:54:49 GMT 2026

काठमाडौं
– प्रतिनिधि सभाको आजको दोस्रो बैठकमा ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ लाई विचार गरियोस् भन्ने बहुमतले स्वीकृत भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)