सहकारी (पहिलो संशोधन) विधेयक बहुमतले स्वीकृत
aarthiknews.com

काठमाडौं । प्रतिनिधिसभाको आजको दोस्रो बैठकले ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ लाई विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ।
अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएको उक्त विधेयकमाथि भएको सैद्धान्तिक छलफलपछि निर्णयार्थ पेस गर्दा स्वीकृत भएको हो। विधेयकमाथि संशोधन गर्न चाहने सांसदहरूलाई संघीय संसद्को विधेयक शाखामा प्रस्ताव पेस गर्न आग्रह गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)