यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
corporatenepal.com · Fri Jul 24 00:37:12 GMT 2026

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपियाँ २२ पैसा र बिक्रीदर १५४ रुपियाँ ८२ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको खरिददर १७६ रुपियाँ र बिक्रीदर १७६ रुपियाँ ६९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपियाँ २२ पैसा र बिक्रीदर २०७ रुपियाँ ०२ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८९ रुपियाँ ३३ पैसा र बिक्रीदर १९० रुपियाँ ०७ पैसा कायम गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)