विदेशी मुद्राको विनिमय दर : डलर, युरो र पाउण्डको भाउ कति?
dcnepal.com · Fri Jul 24 00:40:56 GMT 2026

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। केन्द्रीय बैंकले सार्वजनिक गरेको नयाँ दररेट अनुसार अमेरिकी डलर एकको खरिद दर १५४ रुपैयाँ २२ पैसा र बिक्री दर १५४ रुपैयाँ ८२ पैसा तोकिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)