सोनम वाङचुकले तोडे अनशन
nagariknews.nagariknetwork.com · Fri Jul 24 00:41:44 GMT 2026

सामाजिक अभियन्ता सोनम वाङचुकले २६ दिनपछि आफ्नो अनशन तोडेका छन्।
उनले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा पोस्ट गर्दै केन्द्रीय मन्त्रीहरू जे.पी. नड्डा र डा. जितेन्द्र सिंह, साथै लेह-लद्दाख शीर्ष निकायका वरिष्ठ नेताहरूको उपस्थितिमा आफ्नो अनशन तोडेको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)